विराेधका बाबजुत सरकारले सुजातालार्इ दियाे ५० लाख

Sujata Koirala has declared her candidacy for the post of Nepali Congress (NC) President on Wednesday, March 02, 2016. Photo: Dinesh Gole/Nagarik/Republicaकाठमाडाैं, कार्तिक २८ ।
सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चवापत् ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो ।
कोइरालालाई स्तन क्यान्सर भएको छ । उनी उपचार गर्न आइतबार नै सिंगापुर गएकी छन् । मन्त्रिपरिषद बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

Loading...