Loading...

जाडो बढेसँगै सिजी ब्राण्डका हिटरहरुको बढ्दो माग

hetarकठमाण्डौँ, मंसिर १२ ।
जाडो बढेसँगै सिजी ब्राण्डका हिटरहको माग ह्वात्तै बढेको सिजी लेक्ट्रोनिक्सले जनाएको छ । अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष ग्यास हिटर, हालोगन हिटर र इलेक्ट्रिक फ्यानको माग गत बर्षभन्दा झण्डै दोब्बरले बढेको कम्पनीले जनाएको छ ।

यस बर्ष काठमाडौं उपत्यकामा विद्युत कटौती कम भएकाले पनि माग बढि भएको हुनसक्ने जनाइएको छ । बढदो शहरीकरणसँग मानिसहरुले न्यानोपनका लागि विभिन्न ब्राण्डका उत्पादनहरु खोज्ने क्रम बढेको सिजी लेक्ट्रोनिक्सले जनाएको छ ।

Loading...
LottoLucker INT
loading...