Loading...

सुस्मा कार्कीको सेक्सी (फोटो फिचर सहित)

नेपाली रजतपटमा सुस्मा कार्कीलाई हट र सेक्सी अभिनेत्रीको रुपमा लिईन्छ । ५ फिट ५ इंच अग्ली अभिनेत्री सुस्मा कार्कीको जन्मथलो बर्दिया हो । सर्बप्रथम नेपाल टिभीको प्रस्तोताको रुपमा काम गरेकी सुस्माले त्यसपछिको दिनमा मोडलिङ्गको दुनियामा प्रवेश गरेकी हुन् । मोडलिङ्ग गर्दा गर्दै उनि नेपाली चलचित्रको दुनियामा प्रवेश गर्न सफल भएकी हुन् । नेपाली रजतपटमा सुस्मा कार्की ४ बर्ष अघि उदाएकी हुन् ।
sumsa-karki
नेपाली रजतपटमा सुस्माको पहिलो चलचित्र ” मेरो एउटा साथी छ ” बाट उनले अभिनय थालेकी हुन् । “मेरो एउटा साथी छ ” मा सुस्माको भूमिका सारै थोरै रहेको थियो । सुस्मालाई चिन्ने काम चै लुट फिल्मको आइटम गीत मार्फत भयो । लुट फिल्मको ” उध्रेको चोली छ है त्यै पनि लाईन्छ ” आइटम गीत बाट सुस्मालाई एका एक चर्चामा पुर्याउने काम गर्यो । सुस्मा कार्कीलाई अहिले आइटम गर्लको रुपमा नी चिनिन्छ । सुस्मा कार्कीले फिल्म भन्दा नी बढी आइटम गीत प्रति लगाब रहेको छ । त्यसैले उनलाई फिल्ममा भन्दा नि बढी आइटम गीत हरुमा बढी नै देखिन्छ । सुस्मा कार्कीले हालसम्म खेलेको फिल्महरुमा “गुरु दक्षिणा “, ” बिन्दास “, ” के यो माया हो “, ” ब्याच नम्बर १६ “, ” मेरो जीवन साथी “र ” पाप ” लगायत रहेको छ ।

सुस्मा कार्कीलाई उत्तेजक दृश्य गर्न र दिन उदार अभिनेत्रीको रुपमा पनि लिईन्छ । “बिन्दासमा “मा सुस्मा कार्कीले सारै उत्तेजक दृश्य दिएकी छिन् । “ब्याच नम्बर १६ ” मा दिएको लिपलक किसले होस या छातीमा खोपेको ट्याटुको कारणले सुस्मा कार्कीको चर्चा नेपाली क्षेत्रमा भई नै रहन्छ । फिल्म निर्देशक सुदर्शन थापा सँग ब्रेक अप भएपछि अनुप्रस्था ब्याण्डको लिड गितारिस्ट निरन श्रेष्ठ सँग प्रेम सम्बन्ध रहेको सुस्माको हालसालै निरन सँग पनि ब्रेक अप भएको छ ।
ती नै हट र सेक्सी नायिका सुस्मा कार्कीको सेक्सी हट २५ फोटो हेर्नु होस् । अन्तिममा “ब्याच नम्बर १६ ” मा सुस्मा कार्कीले दिएको लिपलक किस पनि हेर्नु होला । 1

60114e7bcb1b18434a2aa48f46e82ab2

bd5302040eca2cc8c1264ab91ff05714

cbeuq-usaarfi3dhk

image_364

maxresdefault

nepali-actress-model-susma-sushma-karki-pictures-photos-images-hot-spciy-cleavage-wet-bathing-9

niran-sushma-karki-kiss

sumsa-karki

sushma-karki-hot-photo

sushma-karki-bikini-photo-shoot-hot

sushma-karki-boyfriend

sushma-karki-hot-photo-in-stanley-beach-hong-kong-1

sushma-karki-hot-tattoo

sushma-karki-nepali-chalchitra-105

sushma-karki-smile

susma-karki-2

susma-karki-4

susma-karki-hot-a

Loading...
LottoLucker INT
loading...