चर्चित सुन्दरी नायिका करिनालाई पुत्रलाभ

एजेन्सी ।
नायिका करिना कपुरलाई पुत्रलाभ भएको छ ।

नायक सैफअली खानसँग लामो समय प्रेम सम्बनध पछि बिबाह गरेकी यि सुन्दरीले आज बिहान ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आज बिहानै अकस्मात पेट दुखन थालेपछि अस्पतालमा भर्ना भएकी करिनाले छोरालाई जन्म दिएकी हुन् ।

अहिले अस्पतालमा उनका आफन्त, शुभ चिन्तक र कलाकर्मीको भिड लागेको छ । यद्यपी उनका छोराको तस्विर भने सार्वजनिक गरिएको छैन ।

Loading...