Loading...

शेरेले अदालत भित्रै श्रीमतीलाई एक थप्पड हिर्काउँ भने पछी के भयो होला

शेरेले एकदिन आफ्नी श्रीमतीलाई एक थप्पड हिर्काएछ । श्रीमती रुँदै अदालत पुगिन र शरेलाई सजाय दिन माग गरिन् ।

अदालतमा न्यायधिसले श्रीमतीमाथि थप्पड हिर्काउने शेरेलाई पाँच सय जरिवान तिर्नुपर्ने सजाय सुनाए ।

तव शेरेले न्यायधिसंग सोध्यो । अर्को थप्पड पनि हान्दिम सर?

न्यायधिसले रिसाउँदै भन्यो–किन?

शेरेः मसंग ५ सय खुद्रा छैन । हजारको नोट मात्र छ ।

शेरे अहिले जेलको हावा खाँदै छ ।

Loading...
LottoLucker INT
loading...