साबधान रातो नम्बर बाट फोन आयो खतरा हुन्सक्छ विचार गर्नुहोला

मेरो प्रीय साथीहरू कृपया एकपटक पढ्नुहोला र शेयर गर्नुहोला ।
अहिले जताततै रातो नम्बरको हल्ला सुन्न थालिएको छ । त्यो सत्य हो य झुटो भन्ने कुरामा मैले केही रहस्यमय कुरा पत्ता लगाएको छु । जुन म तपाईं साथीहरू सामु शेयर गर्दै छु । जुन DD News channel ले confirm गरेको रहेछ । मैले पढे अनुसार जब रातो नम्बर बाट आएको कल उठाइन्छ । त्यसबाट high frequency signal उत्पन्न हुन्छ र मानिसको brain hemorrhage भै मृत्यु हुनसक्छ । सन 2011 मा नाइजेरियामा एस्तै कल का कारण ७ जनाको मृत्यु भएको थियो । बदलिँदो बैज्ञानिक युगमा मलाइ यो कुरा सत्य हो जस्तो लाग्छ । त्यसैले तल दिइएको नम्बरहरु जुन रातो नम्बर भएर कल आउँछ । त्यसलाई रिसिभ नगर्नुहोला तथा नचिनेको नम्बर बाट आएको कल न उठाउनु होला ।
7888308001
9301648121
9876266211
9888844157
9876715587
हाम्रो सुरक्षाको जिम्मेवारी हाम्रै हातमा छ सचेत बनौं सतर्क रहौं !

Propellerads
Loading...
loading...