यौन रोग र यौन दुर्बलता हटाउन चाहनुहुन्छ भने यसरी प्रयोग गर्नुस सेतो प्याज

यौन रोग, स्वपनदोष, यौन इच्छा नजग्नु, शीघ्रपतन, कमजोरी, थकान र यौन सम्बन्धि विभिन्न रोगहरु हटाउनको लागि मात्र एक सेतो प्याज नै काफी छ। यदि तपाइलाई यौन रोग छ, जसलाई लाजको कारण चिकित्सक कहाँ जानु भएको छैन भने अब भान्छामा जानुहोस। आज हामी तपाइलाई सेतो प्याजले कसरी यौन रोग निको पार्छ र यसको प्रयोग बिधि बारे जानकारी गराउदैछौ।

प्रति 100 ग्राम सेतो प्याजमा पाइने पोषक तत्व
प्रोटीन- 1.2
ग्रामकार्बोहाइड्रेट -11.1 मि.ग्रा
भीटामिन -15 मि.ग्रा.
चिल्लोपन – 0.1 ग्राम
क्याल्सियम – 46.9 मिग्रा.
खनिज- 0.4 ग्राम
फोस्फोरस- 50 मि.ग्रा.
क्यालोरी -50 मि.ग्रा.
फाइबर- 0.6 ग्राम
आइरन -0.7 मि.ग्रा.
पानी- 86.6 ग्राम

सेतो प्याजलाइ पोषक तत्वको सट्टामा हाम्रो पुर्खाहरु धेरै औषधिको रुपमा मान्ने गर्थे। वीर्यवृद्धि, उत्तेजना बढाउन र नपुंसक समस्या हटाउनको लागि सेतो प्याज र घिउको मिश्रण एकदम उपयोगी छ। यस्ता यौन समस्याबाट छुटकारा पाउनका लागि सेतो प्याज एक सस्तो र सुलभ उपचार हो।

नपुंसक समस्या हटाउछ
कुनै – कुनै पुरुषको थोरै विर्य निक्लिने समस्या हुन्छ, यसलाई नपुंसक पनि भन्ने गरिन्छ । यदि तपाई पनि यस समस्याबाट पिडित हुनुहुन्छ भने आजबाट नै सेतो प्याजको प्रयोग गर्नुहोस। वीर्यवृद्धिको लागि सेतो प्याजको रससंग मह खानु फाइदाजनक हुन्छ। नपुंसक हटाउनको लागि सेतो प्याजको रस, अदुवाको रस, मह र घिउ मिसाएर यस मिश्रणलाई २१ दिनसम्म लगातार बिहान – बेलुका सेवन गर्नुहोस।

शीघ्रपतन र यौन उत्तेजना बढाउन
यदि तपाइलाई शीघ्रपतन समस्या छ भने सेतो प्याजको रसमा १०० ग्राम ज्वानो मिसाएर घाममा सुकाउनुहोस्। जब यो मिश्रण राम्ररी सुख्छ अनि यसलाई पिसेर पाउडर बनाउनुहोस। अनि यस पाउडरमा ५ ग्राम घिउ र ५ ग्राम शख्खरसंग दिनमा ३ पटक सेवन गर्नुहोस। यसो गरेमा सम्भोग गर्ने समयमा शिघ्रपतन हुदैन।

यसको साथै उत्तेजना बढाउनका लागि अघिको मिश्रणलाई २१ दिन सम्म लगातार सेवन गर्नुहोस। जसबाट तपाइको शिघ्रपतन रोग त हट्नेछ नै यसको साथै तपाइको यौन उत्तेजना चरम स्तरमा पुर्याई तपाइलाई सन्तुष्टि दिनेछ । एजेन्सी

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

Loading...
loading...