यसरी पोखियो पूनम पाण्डेको जवानी माल्दिभ्समा (फोटोफिचरसहित)

एजेन्सी ।
भारतीय मोडल फेरी एकपटक नयाँ चर्चामा आएककी छन् ।
बिगतदेखि नैै हट एण्ड सेक्सी फोटो सामाजिक सञ्जालमा अपलोड गरेर चर्चा तथा विवादमा आइरहने पूनम पाण्डेले फेरी यस्तै तस्विरहरु शेयर गरेकी छन् ।
पूनम पाण्डे हाल माल्दिभ्समा छुट्टी मनाइरहेकी छन् । यसै क्रममा उनले केही फोटोहरु आफ्नो ट्विटर ह्याण्डलमा पोष्टिएकी छन् ।
पूनम बेलाबेलामा विवादास्पद टिप्पणी तथा फोटोका कारण चर्चामा आइरहन्छिन् ।

Loading...