सुनको भाउ घट्यो, चाँदीको भाउ भने उही

काठमाडौं, फागुन १८ ।
सुनको भाउ अाज तोलामा चार सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको थिथयाे ।

Loading...
LottoLucker INT
loading...