२७ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्दै पञ्चकन्या माई हाइड्रोपावर

३ जेठ, काठमाडौं ।
स्थानीयवासीलाई पञ्चकन्या माई हाइड्रो पावरले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

यस हाइड्रोपावर कम्पनले पहिलो चरणमा इलामका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । ती मध्ये नेपाल ११ लाख कित्ता सेयर स्थानीयवासीका लागि निष्काशन गर्ने छ ।

अरु बाँकी कम्पनीले सर्वसाधारणको लागि १६ करोड ५० लाख रुपैयाँको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

Loading...
LottoLucker INT
loading...