बृद्द भत्ता बढाएको भन्दै केपी ओलीलाई हजुरआमाको आशिर्वाद (फोटो सहित)

पोखरा –
क्षेत्रफ़लको आधारमा देशकै ठुलो महानगरपालिका पोखरा लेखनाथको शनिवार बिशाल बिजयोत्सव समारोह थियो पोखरामा रहेका ३३ वटै वडाबाट जुलुस बाजा गाजा सहित आएका नागरिकहरुले अमरसिंह चोकमा रहेको चौर खचाखच भरीएको थियो प्रमुख अतिथिको रुपमा आएका एमाले अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी ओलीसंग केहि अनौठा दृश्यहरु देखिए हेरौ हाम्रो क्यामरामा कैद भएका तिनै रोचक तस्बिरहरु

तस्बिर -मोहराज शर्मा मोहन

Loading...