सन्नी लियोनको जिवनका यी २० रहस्य,जुन तपाईलाई थाहा छैन

वलिउड नायिका तथा पुर्व पोर्न स्टार सन्नी लियोन हालै ३४ वर्ष पुरा गरेकी छिन । एक पोर्न स्टार बाट उनले कसरी वलिउड सम्मको यात्रा गरिन् ? उनि पोर्न स्टार बन्नुको कारण के थियो ? उनी आफ्नो व्यक्तिगत जिवन कसरी बिताउछिन? उनि उनको व्यक्तिगत जिवनका रहस्यहरु के के रहेका छन? यि प्रश्नको उत्तर लिएर आज हामी तपाईसामु आएका छौ। जान्नुहोस उनको जिवन सम्बन्धि रोचक कुराहरु

१ . बिग बोस ५ मा आउनु अघि उनलाई सिमित वर्गको मान्छेले मात्र चिन्दथे। तर उक्त रियालिटी सोमा आएपछि मानिसहरुले सन्नी पोर्न स्टार हुन भन्ने कुरा थाहा पाए । त्सको केही समयमै उनि लोकप्रिय हुन थालिन।

२. वलिउडका निर्माता महेश भट्टले पहिलेबाटै सन्नी माथि आँखा गाडेका थिए।त्यसैले उनि बिगबोस कार्यक्रममै गएर सन्नी लियोनीलाई आफ्नो फिल्म कलियुगको कहानी सुनाए। सन्नीले उक्त कहानी मन पराइन्। तर भट्टको उनलाई खेलाउने चाहाना भने पुरा हुन सकेन कारण थियो सन्नी लियोनको चर्को परिश्रमिकको माग उनले १० करोड भारतीय रुपैया मागेको थिइन्।

३. सन १९८१ मे १३ मा जन्मेकी सन्नीको वास्तविक नाम करेन मल्होत्रा भएको दाबी गर्छिन तर उनको पासपोर्टमा भने करेनजीत कोर बोरा उल्लेख रहेको छ। पोर्न फिल्ममा काम गर्ने अफर आएपछि उनले नाम परिवर्तन गर्दै सन्नी लियोन राखेकी हुन्।

४.वलिउडको एक लोकप्रिय कलाकारको नाम पनि सन्नी नै हो। सन्नि देवल र सन्नी लियोनको बिवाह भयो भने दुवै सन्नी देवल हुन्छन भन्ने कुरालाई मानिसहरुले जोक बनाएका थिए जुन निकै चर्चित रह्यो।

५. सन्नी लियोनले ११ वर्षको उमेरमा पहिलो पटक चुम्बन लिएको थिइन। १६ वर्षको उमेरमा उनले एक बास्केटबल खेलाडीसँग आफ्नो पहिलो शारिरीक सम्बन्ध राखेकी थिइन।

६.बाल्यकालमा सन्नीलाई हक्की खेल खेल्न खुब मनपर्थो,त्यसैले प्रायजसो उनि केटाहरुसँग हक्कि खेल्न जान्थिन। उनलाई स्केटिगं पनि खुब मनपर्छ।

७.सन्निले पोर्न क्षेत्रमा कदम राख्नु अघि एक बेकरी र ट्याक्स एण्ड रिटायरमेट फर्ममा काम गर्थिन।

९. सन्निलाई म्यागजिनका लागी अश्लील दिने अफर आयो जुन कुरा उनलाई निकै लाभदायी जस्तो लाग्यो । राम्रो पैसा र देश-विदेश गुम्ने अवसर उनिले गुमाउन चाहनन्। त्यसैले उनले यो दिशामा कदम उठाइन ।

१०. सन् २००३ मा सन्नीले विभिन्न इन्टरनेट साइटहरुसँग मिली ३ वर्षको हार्डकोर पोर्नगाफ्रीको दुनियामा कदम राखिन ।

११. सन्नीको पहिलो पोर्न फिल्मको नाम “सन्नि” थियो । पहिलो पोर्न फिल्म रिलिज भए पछि उनी उक्त क्षेत्रमा रुचाउन थालिन जसककारण सुभचिन्ताहरु बढ्दै गए र उनी लोकप्रिय बन्दै गइन ।

उनले आफ्नो लोकप्रियताको पुरा फाइदा उठाइन्। फिल्म निर्देशक वनसँग एडल्ट फिल्महरु बनाइन र इन्टरनेटको माध्यम बाट पैँसा पनि । कतीपय लोकप्रिय उत्पादनको मोडलिङ पनि गरिन ।

१६. भारतको मान्छेहरुले उनलाई कहिले स्विकार गर्दैनन् भन्ने उनको सोच रहेको थियो तर उनलाई चाहाने र उनको कामको प्रसंशक देखेर उनि आश्रर्य भइन ।

१८. आफ्नो स्वास्थ्यलाई लिएर सन्नी एकदम सचेत छिन । उनी सँधै बयाम गरी आफ्नो शरिरलाई शेपमा राख्छिन । उनि सब्जी,फलफुलको जुस र दूध ज्यादा मात्रामा खाने गर्दछिन।

१९. सन्नी वलिउडमा लामो समयको लागी रहन हिन्दी भाषामा तथा डान्स सिक्दैछिन।

२१. सन्नी भन्छिन “ म पोर्न क्षेत्रमा आफ्नो खुशीले लागेको हुँ, कसैको दबावले हैन। मलाई मेरो पेशामा गर्व छ ।

२२. सन्नीले आफ्नो पोर्न करियरमा लगभग ३५ एडल्ट फिल्ममा भूमिका निभाएका छिन भने २५ फिल्मको निर्देशन गरेकी छिन ।

२३. सन्नीको पतीको नाम ‘डेनियल वेबर’ हो । डेनियलले सन्नीको सारा काम पनि सम्हाल्छन।

२४. रागिनी एमएमएस २ मा खेल्ने पक्का भएपछि सन्नि लियोन उक्त फिल्मकी निर्देशक एकता कपुरलाइ भेट्न बुर्खा लगाएर गएको थिइन।

Loading...