डुवानमा परेका स्थानीय बासिन्दाको उद्धार गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली

काठमाडौँ, साउन ३० – अविरल वर्षासँगै कैलाली जिल्लाको भजनी नगरपालिका ठेकीपुर,नयाँ बस्ती, दैलेखी टोल लगायतका गाउँमा भएको डुवानका कारण बिचल्लीमा परेका स्थानीय बासिन्दाको आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्दै ।

Loading...