देउवाले रेकर्ड तोडेको एउटा तस्बिर

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार नव नियुक्त १५ राज्यमन्त्री आफ्नो पद तथा गोपनियताको शपथग्रहणपछि प्रधानमन्त्री देउवासँग सामूहिक तस्बिर खिचाउँदै । देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ ।

Loading...