प्रम देउवालाई ‘गार्ड अफ अनर’

भारतको राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा बिहीबार बिहान आयोजित ‘गार्ड अफ अनर’ प्रदान गरिने विशेष समारोहमा सरिक हुने क्रममा स्वागत गर्नुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

Loading...