जिप दुर्घटना

जाजरकोट डोल्पा सडक खण्ड अन्तरर्गत छेपारे राडीज्यूला सडकमा पर्ने पिपलचौरमा जिप दुर्घटना । कच्ची वाटोे र क्षमता भन्दा बढी यात्रु राखेका कारण भएको दुर्घटनामा चालक सहित तीन जना घाईते भएका छन् ।

Loading...