बिमानमा यौन सम्पर्क, हेर्ने यात्रु लाजले भुतुक्क हेर्नुहोस् यतीबेला भाइरल

हिजो बेलायत को लागी उडिरहेको बिमानमा यौन सम्पर्क, हेर्ने यात्रु लाजले भुतुक्क हेर्नुहोस् यतीबेला भाइरल भिडियो सहीत

बेलायतमा उडिरहेको एउटा विमानमा एक जोडीले यौन सम्पर्क गरेको समाचार सार्वजनिक भएको छ । म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको एउटा विमानमा सो घटना भएको हो ।यौन सम्पर्कअघि सो जोडी मदिरा सेवन गरेको बताइएको छ । ती युवा युवती पति–पत्नी वा प्रेमी प्रेमिका को हुन् भन्ने बारेमा केही खुलेको छैन । छेउमा रहेका यात्रुलाई अर्काेतिर फर्कन भन्दै उनीहरू यौन सम्पर्कमा लिन भएको विमानमा रहेका अन्य यात्रुले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार बुधबार बेलुका ८ः२० मा उडेको ¥यान एयरको विमानमा सवार एक जोडीले अन्य यात्रुकै सामुन्ने यौनसम्पर्क गरेको तस्बिर अहिले भाइरल बनेको छ । समाचार एजेन्सीहरूका अनुसार सोही उडानमा रहेका एक यात्रुले उक्त दृश्य आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गरेका हुन् ।

Loading...