ओली प्रधानमन्त्री बन्दा भारतमा चल्यो यस्तो हल्लीखल्ली ! हेर्नुहोस के के भन्छन भारतीय मेडिया ?

काठमाडौं, ४ फागुन ।

केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएपछि भारत बाट प्रकाशित अंग्रेजी पत्रिका द न्यु इन्डियन एक्सप्रेसमा रामानन्द सेनगुप्ताले प्रधानमन्त्री केपी ओली बारे एउटा विश्लेषण छापिएको छ जसमा केपी शर्मा ओली लाई चिन परस्त भन्दै केपी ओलीलाई चिन प्रस्त हुन दिनु भारत भारत सरकार मुख्य दोषी रहेको बताउदै भारतकै आलोचना समेत गरिएको छ ।विश्लेषणमा अगाडि भनिएको छ ”प्रचण्ड वामगठबन्धनका सहअध्यक्ष हुन् र उनी तथा ओली पालैपालो साढे दुई साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने अपेक्षा छ ।

सोहि बिस्लेश्णमा भारतीय अर्का कूटनीतिज्ञ भन्छन ‘ओली भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका हुन् भनी हामीले बुझ्नुपर्छ । अनि उनको नारालाई नेपाली मतदाताहरूले ग्रहण गरेका हुन् । उनीहरू सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका बेलामा पाएकोदुःखका लागि भारतलाई दोष दिन्छन् । ओलीले एक्कासि भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुनेछ,’ ।

हेर्नुस अंग्रेजी पत्रिका द न्यु इन्डियन एक्सप्रेसमा छापिएको समाचार