पाकिस्तानी प्रम सार्क सचिवालयमा

नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलबार काठमाडौँस्थित सार्क सचिवालय परिसरमा धुपीको विरुवा रोप्नुहुँदै ।