पाकिस्तानी प्रम स्वदेश प्रस्थान

नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलबार स्वदेश प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा युवराज खतिवडाले बिदाइ गर्नुहुँदै ।