पात्लेखेतमा बाख्रा फार्म

म्याग्दीको पात्लेखेतका भविन्द्र पाईजाले दश वर्षसम्म कोरीयामा रोजगारी गरेर फर्केपछि रु २४ लाखको लागतमा सञ्चालन गरेको कृषि फार्ममा पालिएका बाख्रा ।