पाकिस्तानी प्रम र अध्यक्ष ‘प्रचण्ड’ भेट

नेपालको दुईदिने भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीलाई मंगलबार बिहान भेटवार्तापछि सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।