डिभीको नतिजा आयो, यसरी हेर्नुहोस् …

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ जेठ ।

अमेरिकाले इडिभी चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ ।

अमेरिकाले गएराति सन् २०१९ का लागि इडीभीको नतिजा सार्वजनिक गरेको हो । डिभी परेको बारे थाहा पाउन आफूले फाराम भर्दाको कन्फर्मेशन नम्बर हान्नु जरुरी पर्छ ।

सम्भवतः यसपटक डिभी अन्तिम हुनेछ । अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् ।

डिभी नतिजा हेर्न https://dvlottery.state.gov/ मा क्लिक गर्नुहोस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...