२३ वर्षकी नायिकाको ५० वर्षका नायकसँग रोमान्स (फोटोफिचर)

हाम्रो सन्देश संवाददाता

एजेन्सी।

दक्षिण भारतीय फिल्म उद्योगमा चाँडै नयाँ नायिकाको प्रवेश हुँदैछ। २३ वर्षीया मालभिका शर्मा फिल्ममा डेब्यू गर्दैछिन्। मालभिका आफ्नो डेब्यू फिल्मलाई लिएर निकै चर्चामा छिन्। त्यसको कारण हो, आफूभन्दा दोब्बर उमेरका नायकसँगको रोमान्स।

 

मालभिकाले ५० वर्षका साउथ सुपरस्टार रवि तेजासँग फिल्ममा अभिनय गरेकी छन्। उनी तेलुगू फिल्म ‘नेला टिकट’ मा रविसँग रोमान्स गर्दैछिन्।

 

मालभिकाका शर्माको जन्म १८ जनवरी १९९५ मा मुम्बईमा भएको हो। उनले कानुनको पढाइ पूरा गरिसकेकी छन्।

 

उनले मोडलिङमा आफ्नो करिएरको सुरुवात गरेकी थिइन्।  उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहन्छिन् र आफ्ना हट फोटो शेयर गरिरहन्छिन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...