माेडल स्मृती श्रेष्ठ

हाम्रो सन्देश संवाददाता

मोडलीङमा ब्यस्तरहेकी स्मृती श्रेष्ठले एकदर्जन म्युजिक भिडीयोमा मोडलीङगरेकी छिन। टेलिचलचित्रका साथसाथै टेलिभिजन बिज्ञापन र दर्जनौ फेशनसो ह? मा रयाम्प वाल्क गरेकीउनी दुइबर्ष देखि यस क्षेत्रमा सक्रिय? पमा लागीरहेकी छिन । फिल्म खेल्न राम्रो स्कृप्टको पर्खाइमा रहेकी उनले फिल्ममा आइट डान्स गर्न रहरभएको बताइन ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...