हेर्नुस् यस्तो बन्यो दीपक लिम्बुको घायल म्युजिक भिडियो

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

दीपक लिम्बुको स्वरमा ‘ घायल ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला खत्रीको शब्द र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । गीतको भिडीयोमा लक्ष्मन प्रसाद अधिकारी गंगा खत्री र बाल कलाकार अल्विन सिंह लाई फिर्चड गरिएको छ ।

राज कुमार तामाङको निर्देशन रहेको गीतको भिडीयोमा प्रम लामाको छायाँकन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।

उक्त भिडियोलाई आशिष म्युजिकले बजार ब्यबस्थापन गरेको हो ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...