बन्द विकल्प हैन समाधान खोजौँ

हाम्रो सन्देश संवाददाता

नेत्रविक्रम चन्द (विप्लव) नेकपाले बिहीबार आह्वान गरेको बन्दमा पोखराको पृथ्वीचोकमा राष्ट्रिय झन्डाका साथ ‘बन्द विकल्प हैन समाधान खोजौँ’ बन्ने कार्डसहित उपस्थित विवेकशील साझा पार्टीका कार्यकर्ता । तस्वीर : कृष्ण दवाडी,कास्की,रासस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...