आखिर किन छात्तीभरि यस्तो ट्याटु खोपेर विदेश उडे क्याप्टेन विजय लामा ?

हाम्रो सन्देश संवाददाता

पछिल्लो समय क्याप्टेन विजय लामासँग सम्बन्धित प्रसंगले नेपाली समाजिक संजाल तथा आम मिडिया तातिरहेको छ । यो परिस्थिति कसरी आयो भन्ने कुरा धेरैलाई थाहा नै छ तर यही बीचमा विजय लामा भने अरुले सोचे जस्तो तनाबमा छैनन्, उनी खुसी छन् ।

त्यही खुसियालीमा छात्तीमा ठूलो ट्याटु खोपेर विदेश उडेका छन् । पछिल्लो समय उनीबारे विभिन्न बहसहरु भइरहँदा आखिर विजय लामा कस्तो संघर्ष गरेर यहाँसम्म आए भन्ने विषय पनि निकै महत्वपूर्ण हुन्छ । त्यसो त हामीले तपाई माझ विजय लामाको संघर्षको कथा प्रस्तुत् गरेका छौ ।

हेर्नुहोस यो भिडियो रिपोर्ट

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...