बले र आँचलको ‘माया पिरती’ भिडियोसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

हास्यकलाकार सागर लम्साल (बले) र अभिनेत्री आँचल शर्मा अभिनित गीत ‘माया पिरती’क म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आवाज तिलक बस्नेत र मोलिसा आले मगरको रहेको छ ।

शब्द तथा संगीत गायक बस्नेतको नै रहेको छ भने संगीत संयोजन कमल सागरले गरेका छन् । भिडियोमा आँचल ,बलेको अलवा सुशिल तमाङको अभिनय रहेको छ ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...