भर्खरै बाहिरियो रिना बस्नेतको रहस्यपुर्ण तथ्य प्रहरी चकित (भिडियोसहित)

हाम्रो सन्देश संवाददाता

भर्खरै बाहिर्यो रहस्यपुर्ण तथ्य प्रहरी चकित पुरा भिडियो हेर्नुहोस शनिश्चरे नगरपालिका–१ की रिना बस्नेतको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तीन जनाको पालिग्राफ जाँच गरेको छ । वैशाख ७ गते शनिवार डेराअगाडि मृत अवस्थामा फेला परेकी रिनाको हत्या भएको आशंकामा प्रहरीले रिनाका प्रेमी कमल, कमलकी श्रीमती र छिमेकी गरी तीन जनाको पोलिग्राफ जाँच गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार प्रेमि भनिएका कमल नेपाल, कमलकी श्रीमती मनिता नेपाल र रिना बस्ने फ्लाटमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गरिएको हो ।प्रहरीले एकसाता अघि रिनाका प्रेमि भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएको थियो ।
रिनासँगको सम्बन्धका बारेमा जानकारी पाएपछि गत वैशाख ४ गते श्रीमानलाई जुत्ताको माला र कालो मसो दलेर घुमाउने बताएकी मनिताको पनि पोलिग्राफ जाँच गरेको हो ।मदन भने रिना बस्दै आएको वीरबहादुर बस्नेतको घरेको तेस्रो तल्लामा बस्ने व्यक्ति हुन् ।३ जनाको पोलिग्राफ जाँच, ३६ जनाको लिखित बयान र ५० जना भन्दाबढीसँग सोधपुछ गरेको प्रहरीले हत्या दुर्घटनाका कारण मृत्यु भएको बताएको छ ।पोष्टमार्टम रिपोर्टले पनि माथिबाट झर्दा लागेको चोटका कारण मृत्यु भएको बताएपछि प्रहरीले तेस्रो तलाको रेलिङबाट कसैले ठेलिदिएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको थियो

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...