सुहाना सँग १० मिनेट : ब्वाइफ्रेण्डले गरि दिन्थे यस्तो काम ( भिडियो सहित )

हाम्रो सन्देश संवाददाता

लचित्र मेरो हजुर ३ बाट फिल्म क्षेत्रमा डेव्यु गरेकी नायिका सुहाना थापा चर्चित अभिनेत्री झरना थापाकी छोरी हुन् । गत चैत २९ गते बाट प्रदर्शनमा आएको चलचित्र ए मेरो हजुर ३ मा युवा स्टार नायक अनमोल केसी सँग आफ्नै ब्यानर बाट जोडिएका हुन् सुहाना थापा अहिले उनको अभिनयले दर्शकको मन जित्न सफल भएकी छिन् ।

नेपाली फिल्म क्षेत्रकी चर्चित र सफल नायिका हुन झरना थापा । कयौँ फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय सफल निर्देशकको रुपमा पनि स्थापित भैसकेकी छिन् । भने अब चाडै नै अर्को चलचित्र “भागवत गीता” बनाउने तयारीमा छिन् । यो चलचित्रमा छोरी सुहाना र अनमोल केसी नै रहने जानकारी समेत दिँदै आएका छन् । उनको डेब्यु निर्देशन रहेको फिल्म ए मेरो हजुर २ निकै सफल साबित भयो र ए मेरो हजुरले पनि राम्रो सफलता पाउन सफल भयो ।

चलचित्र ए मेरो हजुर ३ लाई फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेको भने। पहिलो र दोस्रो फिल्मबाट सफलताको स्वाद चाखेकी उनको तेस्रो फिल्म निर्देसकिय हिसाबमा पनि प्रतिक्षित बन्ने छ । किनकी उनिबाट इन्डस्ट्रीले धेरै आशा गरेको छ ।नवनायिका सुहाना थापा सँग न्युज फिल्मि अनलाइन टेलिभिजनले लिएको छोटो मिठो अन्तर्वार्ता ।

भिडियोमा हेर्नुहोस्

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...