पथरी हत्याकाण्ड कमलकी श्रीमतीले दिएको बयानमा भेटियो यस्तो रहस्य(भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

पथरी ।

पथरीमा केही दिन पहिला मृत्यु भएकी रिना बस्नेतको हत्याकाण्ड रहस्यमय बनेको छ । रिनाको शव आफू बस्ने डेरा अगाडी शरीरमा चोटपटक सहित नग्न अवस्थामा उनको शव भेटिएको थियो । यता मृतकका छोरा साइमनले आमासँग कमल नेपालले पटक पटक फोन सम्वाद गर्ने र भेट्ने गरेको बताएपछी, कमल नेपाललाई प्रहरीले प्रकाउ गरेको थियो । त्यसपछि पनि घटना अझै रहस्यमय बन्दै गएको छ । हत्यारा कुन त ? अझै पत्ता लाग्न सकेको छैन । यसै बिचमा कमलकी श्रीमतीले दिएको बयानमा रहस्य भेटिएको छ ।

कमल नेपालले पथरीमा रिना बस्नेतको शव उनकै कोठा अगाडि सडकमा भेटिएको खबर पाए, श्रीमती मनितालाई फोन गरेर सुनाए, ‘हेर मनिता, त्यो पथरीमा त रिना बस्नेतलाई मारेर पो फ्यालेको छ रे नाङ्गै ।’ उनी त्यतिमा रोकिएनन् । उनले अघि भने, ‘त्यसपछि उनले आफ्नो सम्बन्ध खुलाए, तैले हिजो सुनेको, म हिँडेको, डुलेको, खाएको त्यही केटी हो ।’अन्तत कमलकि श्रीमतीले प्रहरीलाई आफ्नो बयान दिएकी छिन पछिल्लो समय दोषी देखिएकी उनि मिडियामा पनि आएकी हुन् हेरौ उक्त भिडियो :

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...