सुनको भाउ बढ्यो तोलामा कति हेर्नुहोस विवरण सहित

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२५ बैशाख ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । चाँदी पनि बुधबार रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको भाउ तोलामा २०० ले बढेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...