अमेरिकाबाट सुनको यस्तो आएपछि शिशिर भण्डारी छोरा सहित मिडियामा

हाम्रो सन्देश संवाददाता

काठमाडौं-

खोलेको छोटो समयमै शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालले १० लाख सव्सक्राईभर्स कमाएको छ । समाजका बिविध पक्षलाई उजागर गर्दै सुरुमा मनोरन्जनात्मक कार्यक्रम, त्यसपछि नव प्रतिभा र अहिले समाजमा रहेका दुखी, पिडितहरुको भिडियो अप्लोड गर्दै सबैको मन जितेका शिशिरको च्यानलले २७ महिनामै यो उपलव्धि हासिल गरेको हो ।

यसैबिच युट्युबले शिशिरलाई गोल्डेन प्ले बटन उपहार पठाएको छ । उक्त खुशी साट्दै शिशिरले पहिलो पटक आफ्नो छोरालाई मिडियामा ल्याए । दुई सन्तानका पिता शिशिरले आफ्नो कान्छो छोरासँग यसरी खुशी साटे ।

भिडियो हेर्नुस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...