नेपाली बजारमा आज सुन र चाँदीको मूल्य कति।

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२६ बैशाख ।

आज बिहिबार (बैशाख २६,२०७६) नेपाली बजारमा सुनको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ। हिजोको जस्तै आज पनि नेपाली बजारमा सुन प्रति तोला रु.५९,७०० मै कारोबार भइरहेको छ।

यस्तै तेजावी सुनको मूल्य आज ५९,४०० रुपैँया रहेको छ।

नेपाली बजारमा चाँदीको मुल्य हिजोको तुलनामा प्रति तोला ५ रुपैया घटेको छ । चाँदी आज प्रति तोला रु ७२० मा कारोबार भईरहेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...