अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको मूल्य कति छ ? हेर्नुस् विनिमयदर

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२७ बैशाख ।

नेपाल राष्ट्र बैंकले आज शुक्रवारको विदेशी मुद्रा विक्री विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा रहेको छ भने विक्री मूल्य ११२ रुपैयाँ २१ पैसा रहेको छ ।

एक युरोपियन युरोको खरिद दर १२४ रुपैंया ८८ पैसा र विक्रीदर १२५ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै आज एक कतारी रियालको खरिद दर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

आज एक कुवेती दिनारको खरिद मूल्य ३६६ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ३६८ रुपैयाँ ६९पैसा रहेको छ ।

अन्य देशको हेर्नुस् :

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...