नेपाली बजारमा आज सुनको मूल्य बढ्यो।

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२७ बैशाख ।

आज शुक्रबार (बैशाख २७,२०७६) नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार नेपाली बजारमा सुन प्रति तोला रु.५९,७०० मा कारोबार भएकोमा आज ३०० रुपैया बढेर ६०,००० पुगेको छ।

यस्तै तेजावी सुनको मूल्य आज ५९,७०० रुपैँया रहेको छ।

नेपाली बजारमा चाँदीको मुल्य हिजोको तुलनामा स्थिर रहेको छ । चाँदी आज प्रति तोला रु ७२० मा कारोबार भईरहेको छ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...