आजको अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको मूल्य यस्तो छ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १ जेठ ।

नेपाल राष्ट्र बैंकले आज बैशाख ३० गते सोमबारको विदेशी मुद्रा विक्री विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४० पैसा रहेको छ भने विक्री मूल्य ११३ रुपैयाँ ०० पैसा रहेको छ ।

एक युरोपियन युरोको खरिद दर १२६ रुपैंया २७ पैसा र विक्रीदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै आज एक कतारी रियालको खरिद दर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

आज एक कुवेती दिनारको खरिद मूल्य ३६९ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ३७१ रुपैयाँ ४२ पैसा रहेको छ ।

अन्य देशको हेर्नुस् :

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...