अन्जना हत्या काण्ड: हत्या हुन भन्दा केही समय अगाडिको यस्तो भिडियो बाहिरियो

हाम्रो सन्देश संवाददाता

काठमाडौ।

ललितपुरमा आफ्नै बुहारीकाे हत्यामा जेठाजु उज्वल महत संग्लग्न भएका छन। बुहारीको हत्या गरेकाे आराेपमा जेठाजु पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ललितपुरको ढोलाहिटीमा जेठाजुले भाई बुहारीकोे खुकुरी हानेर हत्या गरेका छन् । बिहिबार दिउसो ललितपुरको ढोलाहिटस्थित भाईबुहारी २५ बर्षिय अन्जना लामाकाो ३५ बर्षिय उज्वल महतको हत्या गरेको महानगरिय प्रहरी बृत चापागाउँले जानकारी दिएको छ । हत्याको आरोपी उज्जल महतले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

हत्या कसरी भयो भन्ने विषायमा अनुसन्धान भइरहेको प्रहरी सहायक निरिक्षक राजेश देवकोटाले बताए् । घटना कसरी घट्यो भन्ने विषयमा प्रहरीले राम्रो अनुसन्धाान गर्न माग गर्दै माइतीपक्ष महानगरिय प्रहरी वृत्त चापागाउ जायरी दिन आईपुगेका छन् । दिउँसोपख अन्जना महत कोठामा बसेर बेला मोवाइल चलाइ बेला एक्कासी खुकुरीले गर्दनमा हानेको लामाको दाई शंकर लामाले वताए । उनले भने,‘उसले फेरि खुकुरीले हान्दा हात पनि काटिएको थियो ।’

भिडियो हेर्नुहोस:

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...