गर्भवती महिलाको हत्या, गायिका विष्णु माझी र अशोक प्रहरीको फन्दामा !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

पछिल्लो पटक नेपालमा जताततै हत्या हिसा र बलत्कार घटनाहरु सार्वजनिक भैरहेका बेला आफ्नै घरकी सासु र छिमेकी मिलेर बुहारीको हत्या भएको छ ।

प्रहरीका अनुसार पेटमा बच्चा बोकेकी बुहारीको हत्या गर्न सासुको समेत हात रहेको र घरपरिवार र सासुलाई सोधपुछ गर्दा हत्या नगरेको जवाफ आएपनी रिपोर्टमा भने मारेको खुल्न आएको छ ।

चर्चित गायिका बिष्णु माझि पनि यति बेला प्रहरीको निगरानीमा रहेका छन् । बिष्णु माझि बिगत वर्ष देखि नै गित गाउदै आएकी छन् तर मिडियामा भने आएकी छैन न । यो समाचार तयार पार्दासम्म काल्पनिक भएको खुलासा भएको छ । समाजमा घटेका घटनालाई लिएर एउटा कथा बनेको खुलेको छ । जुन गीतमा गायिका बिष्णु माझि र अशोक बिकको आवाज रहेको छ ।

हेरौ भिडियो…

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...