काठमाडौको एउटा कोठामा हेर्नुहोस.. कसैलाई नपरोस् यस्तो- भिडियाे

हाम्रो सन्देश संवाददाता

मिठाे खाने र राम्राे लाउने रहर त कसकाे पाे हुदैन र । छाेरा छाेरि परिवार रअनि समाजका सबै मानिषहरू संगै बस्न कसलाइ पाे मन लाग्दैन हाेला र। शुन्दर र सुखि परिवारकाे भबिश्यकाे खेजिमा अनिश्चित यात्रामा निश्किन्छ याे काठमाडाै शहरूमा कतिकाे लक्ष त पुरा हाेला भने कसैकाे जिवन पहिलेकाे भन्दा पनि दयनिय हुन्छ।

हामि तपाइलाइ त्यस्तै अनिश्चित यात्रामा हिडिराखेकाे एक परिवारकाे कारूणि काहानि देखाउन गैराखेका छाै। याे कहानि हाे अामा र छाेरिकाे जाे श्रिमानले पनि छाडिदियपछि श्रिमति बेसाहारा भएकि छन भने सानि नानि बाबुकाे स्नेहवाट बन्चित त्यति मात्र कहाँ हाे र बिरामि भएर अाेच्छ्यान मा पर्दा पनि एक छाक राम्राे संग खान पनि नपायका यि दुइ जनाकाे पुरा जिबन कहानि हेराै याे भिडियाे बाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...