दुवै हात गुमाएकी मेघा घिमिरेको फेरी कसले बनायो यस्तो हालत :भिडियो हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौं-

आर एस डिजिटलको प्रस्तुति बिक्रम भण्डारीको आधुनिक गित”यो मन भित्र”म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा रहेको गीतमा मनोज बिक्रम भण्डारीको शब्द रहेको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

देवराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई पदम सुबेदीले सम्पादन गर्नुभएको छ । राम केसीले छायाकन गरेको उक्त म्युजिक भिडियो देवराज आचार्य,भगेरी चरी गीतबाट एकाएक चर्चामा आएकी मोडल संगम शर्मा,दुईओटा हात नै गुमाएकी मेघा घिमिरे,सविता आचार्य,पुष्पा चन्द्र बुढाथोकी र दिया बुढाथोकीको दमदार अभिनय रहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...