ज्योतिष गुरु दिपक सुबेदिले गरे प्रधानमन्त्री ओलीको डरलाग्दो भबिस्यबाणी (भिडियो हेर्नूहोस)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पछिल्लो समयमा ज्योतिष फाँटमा विभिन्न हल्लाबाजी भैरहेका छन यस्तो अवस्थामा कुन ज्योतिष गुरुको भबिस्यबाणीलाई विश्वाश गर्ने र कुन ज्योतिषलाई विश्वाश नगर्ने भनेर आम जनमानसहरु अन्यौलमै रहेको पाईन्छ ।

यतिखेर राजा विरेन्द्रको मृत्युको भविष्यवाणी गरेका, पहिलो संविधानसभाले कुनै पनि निकास दिन नसक्ने ठोकुवा गरेका, विषम परिस्थिति रहँदै गरेको तात्कालीन अवस्थामा प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बनेको सरकारले चुनाब गराउनसक्ने भविष्यवाणी गरेका, दोस्रो संविधान सभाले संविधान जारी गर्ने ग्यारेन्टी गरेका, साथै जारी भएको संविधानको मुहूर्त नराम्रो परेकोले कार्यान्वयनमा निकै कठिनाई आउने भविष्यवाणी गरेका, दक्षिण एशियाली ज्योतिष महासंघका संगठन सचिवसमेत भइसकेका ज्योतिष गुरु दिपक सुवेदी अथवा दिपक गुरुले गर्नुभएको भबिस्यबाणी सार्वजनिक भएको छ ।

ज्योतिष स्थानीय निर्वाचन एकचरणमा हुन नसक्ने भविष्यवाणी गर्नु भएपछि बैशाख ३१ लाई मात्रै निर्वाचन तिथि घोषणा गरेको तात्कालीन सरकारले उहाँको सो फोर्कास्टिङ्ग आएपछि निर्वाचन तीन चरणमा गराउने निर्णय गरेको थियो ।

स्मरण रहोस ज्योतिषी दिपक गुरुले प्रचण्डलाई एकिकृत माओवादी नाम नफाप्ने बताएपछि कं. प्रचण्डले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र बनाएका थिए । पार्टीको नाम परिवर्तन गरेको तीन महिनामा उनी दोस्रो पटक प्रधानमन्त्री पनि भएका थिए । उनै ज्यो.दीपक सुवेदीसँग फिल्मी टिभि युट्युब च्यानल तथा हाम्रो सन्देश डट्कमको लागि नवराज चौंलागाईले लिनु भएको संवाद) तयार पारेको भबिस्यबाणी तलको भिडियोमा हेर्नुहोस् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...