प्रियंका कार्की – रुस्लान फेशन क्यालेन्डरमा अर्धनग्न फोटो पदर्शन गर्दै

हाम्रो सन्देश संवाददाता

रुस्लानकी ब्रान्ड एम्बेसेडर हुन् प्रियंका कार्की, अनि स्विम वेयर फिचर गर्दै उनले तस्बिरहरु सार्वजनिक गरेकी छिन । रुस्लान ब्रान्डलाई आन्तरिक, बाय्य स्तरमा लैजाने हेतुका साथ् उक्त फोटो सुट गरिएको हो । प्रियंकालाई उक्त पदर्शनका बारे सोधिएको थियो, उक्त फोटो सुट जरुरी छ जवाफमा प्रियंकाले भनिन चुनौतीका निम्ति र नयाँ केहि गर्नु आवश्यक छ । साथै उनि भन्छिन मानशिक र शाररिक रुपमा उत्तिकै आवश्यक छ । विश्व प्रतिस्पर्धा र विश्वब्यापी बनाउनकै निम्ति प्रियंकाले उक्त शुट गरेको बताउछिन । उक्त फोटो शुट भैरहवामा गरिएको थियो । हेर्नुहाेस् फाेटाेहरूः

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...