सुनचाँदी किनबेच गर्ने सोचमा हुनुहुन्छ ? आजको भाउ कति छ हेर्नुस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं १९,असार ।

असार १९ गते बिहिबार सुनको भाउ स्थिर देखिएको छ भने चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६५ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ ।

यसैगरी आज तेजावी सुनको भाउ पनि ६४ हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ भने चाँदी आज प्रतितोला ५ रुपैयाँ घटेर ७ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...