कसले भत्कायो भद्रगोलको पाँडेको कटेज ? (भिडियो हेर्नूहोस)

हाम्रो सन्देश संवाददाता

काठमाण्डौ ।

केही वर्षदेखि नेपाल टेलिभिजनबाट प्रसारित बहुचर्चित टेलिचलचित्र भद्रगोलका निर्देशक तथा कलकार अर्जुन घिमिरे उर्फ पाँडेको कटेज अचानक तहस नहस भएको छ । कथामा उनका भतिजो जयन्ते र उनी बस्ने उक्त जीर्ण कटेज कसैले रिसले नभत्काई एक्कासी आएको हावाहुरीका कारण भत्किएको सोही टेलिचलचित्रका कलाकार एवम् स्थानीय हरिप्रसाद सापकोटाले बताएका छन् ।

बाँकी भिडियो जानकारी तलको लिंकमा …
https://www.youtube.com/watch?v=3xCPJRT0hSk

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...