नुवाकोटमा भेटीए अर्का पाँडे जस्तै नकल गर्ने बिमल तामाङ्ग (भिडियो हेर्नूहोस)

हाम्रो सन्देश संवाददाता

काठमाण्डौ ।

नुवाकोटको तारकेश्वरमा जन्मिएका विमल तामाङ पेसाले निर्माणसम्बन्धी काम गर्छन् । घरको सुन्दर संरचना दिने मात्र होइन विभिन्न कलाकारका आवाज जस्ताकोत्यस्तै निकाल्ने उनी कलाकारितामा आउने तयारीमा रहेको कुरा हामीलाइृ बताएका छन् ।

हेरौं उनका अनेक आवाज जस्ताको त्यस्तै तलको लिंकमा …………

https://www.youtube.com/watch?v=zScXHle-ztg&t=680s

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...