सनी लियोनीका फ्यानका लागि आयो दुखद : खबर

हाम्रो सन्देश संवाददाता

हालै एक नेपाली फिल्मको गीतमा कम्मर मर्काएकी सनी लियोनी एक चर्चित अभिनेत्री हसन् बेला बेलामा बिभिन्न फन्डा रचेर उनि चर्चामा आएकै हुन्छिन् ।

र उनले आफ्ना तस्विरहरु बेला बेलामा शेयर गरेकी हुन्छिन् । हालै सनीले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोले उनका फ्यानहरु दुखि भएका छन् । भिडियोमा उनलाई एक व्यक्तिले गोली हानेको देखिन्छ । सनी लियोनीलाई कुनै व्यक्तिले गोली हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तर उनलाई शूटिङ गरीरहेको अबस्थामा गोली लागेको हो । गोली लागेपछाडि भुइमा लडेकी उनि नउठे पछाडि सबै जना डराउछन् । केही बेरपछि सनी लियोनी उठ्दै हाँस्छिन् । बल्ल सबैले बुझ्छन् कि, सनी लियोनीले शूटिङका दौरान मजाक गरेकी थिइन् । यस्तै यस्तै फन्डा उनले रचेकी हुन्छिन् । र उनि चर्चामा आउने गर्दछिन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...