पाथीभरा माताले रक्षा गरुन् आजकाे राशिफल श्रावण १४ गते मङ्गलबार

हाम्रो सन्देश संवाददाता

आजकाे राशिफल श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण १४ गते मङ्गलबार, ३० जलाइ २०१९ । श्रावण कृष्णपक्षकाे त्रयादेशी तिथि १३ः३८ बजसेम्म, उप्रान्त चतदुर्शी, नक्षत्र आर्द्रा १५ः४७, उप्रान्त पुनर्वशु । चन्द्रमाराशि मिथनु, सूयाेर्देय ५ः२६ र सूर्यास्त ६ः५३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । अर्काको भरमा नपर्नु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कला तथा साहित्यका ेक्षत्रेमा मन जानछे । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

मिथनु (का, कि, कु, घ, ङ, छ, के, काे, ह) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धन आर्जनका नया“ स्रोत फेला पर्नेछन् । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उत्तमखालको छ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । महत्वपूर्ण जिम्मवोरी आइपर्न सक्छ । विशेष व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला ।

वृिश्चक (ताे, ना, नि, नु, ने, नाे, या, यि, यु ) समय सामान्यखालको छ । चोटपटक तथा दघुर्टनाकाे भय हनु सक्छ । सावारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भाग्यादेय हुने यागे छ । आकस्मिक धनलाभ हुनेछ । मनमा हर्ष र उम· छाउला । शुभसमाचार सुन्न पाइएला ।

मकर (भाे, ज, जि, खि, खु, खे, खाे, गा, गि) धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु होलान् । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मुद्दामामिलामा तपाईंंको विजय हुनेछ । नया“ कामको शुभारम्भ होला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...