यस कारण दिनुपर्दथ्यो अमेरीकाले सन्दीपलाई भीसा

हाम्रो सन्देश संवाददाता

साउन,२९ काठमाडौँ ।

अन्तत नेपाली राष्ट्रिय क्रिकेट टोलीका चलेका लेग स्पीनर सन्दीप लामीछानेलाई अमेरीकाले प्रवेशाज्ञा दिएको छ । वेष्ट इन्डीजमा हुने क्यारेवीयन प्रिमीयम लीग खेल्न अमेरीका हुँदै त्यता जान लागेका लामीछानेलाई सुरुमा अमेरीकाले प्रवेशाज्ञा दिन अस्वीकार गरेको थियो ।
लामीछाने सिपीएल क्लव व्रावाडस ट्राइन्ड टसमा ७८ लाख रुपीयामा आवद्ध भएका खेलाडी हुन् । सीपीएलको फाइनल खेल समेत अमेरीकाको प्लोरीजमा हुने भएकोले सन्दीपलाई अमेरीकाले प्रवेशाज्ञा दिनु जरुरी थीयो । तर सन्दीपले वेष्ट इन्डीज जाँदा अमेरीकाको वाटो भएर जान चाहेका थीए ।
सन्दीप सँग क्यानडाको १० वर्षे प्रवेशाज्ञा रहेको छ भने अष्ट्रेलीया लगायतका देशमा पुगेर क्रिकेट खेली सकेका छन् । नेपालमा सवैभन्दा धेरै कमाउने खेलाडी समेत सन्दीपनै छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...